• होमपेज
  • समाचार
  • कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

  • आइतवार, भदौ १८, २०७४
कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

चितवन, भदौ १८ –

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको शहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उहाँले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताउनुभयो । जिससको जग्गामा संगठनको भवनको भुइँतल्लामा सभाकक्ष निर्माण गरिएको हो । – रासस

Facebook Comments

सम्बन्धित समाचार