• होमपेज
  • समाचार
  • भारतबाट फर्कंदै गरेका युवक जमुनाहा नाकामा एयरगनसहित पक्राउ

भारतबाट फर्कंदै गरेका युवक जमुनाहा नाकामा एयरगनसहित पक्राउ

  • शनिबार, भदौ १७, २०७४
भारतबाट फर्कंदै गरेका युवक जमुनाहा नाकामा एयरगनसहित पक्राउ

बाँके,भदौं १७-

भारतबाट नेपाल आउँदै गरेका एक युवक बाँकेको जमुनाहा नाकाबाट एयर गनसहित पक्राउ परेका छन् । सुर्खेत भेरीगंगा नगरपालिका–९ जहरेका २९ वर्षीय लालसिंह राना शनिबार बिहान एयरगन र छर्रासहित पक्राउ परेका हुन् ।

सीमामा खटिएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट एयर गन र छर्रा फेला परेको जनाएको छ ।रोजगारीका लागि भारत पुगेका रानाले दशैं मान्न नेपाल फर्केको र चरा मार्नका लागि बन्दुक ल्याएको बयान प्रहरीलाई दिएका छन् ।

उनीमाथि अनुसन्धान भइरहेको इलाका कार्यालय जमुनाहाका इञ्चार्ज प्रहरी नायव निरीक्षक सुधिर खड्काले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा