पर्यटकीय गन्तव्य बन्दै नुवाकोटगढी
निरु गौतम । पाल्पा र रुपन्देही जिल्लाको सिमानामा पर्ने ऐतिहासिक नुवाकोटगढी पर्यटकीय क्षेत्रको रूपमा विकाशित हुन थालेको छ । बुटवलको अत्याधिक गर्मी वा जाडो मौसम छल्न नुवाकोटको मौसम अनुकूल भएकाले पनि सो क्षेत्रमा पर्यटकीय आकर्षण बढ्दै गएको हो । बुटवलबाट उत्तर ११ किलोमिटरको दूरीमा पर्ने नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् । गर्मी […]