बागलुङ्गको गलकोटमा कामना सेवाकोे शाखा सञ्चालनमा
कामना सेवा विकास बैंक लिमिटेडले बैकिङ्ग पहुच नपुगेका ग्रामिण क्षेत्रहरुमा समेत आफ्नो सेवा विस्तार गर्दै जाने उदेश्य अनुरुप बागलुङ्गमा रहेको गलकोट , नगरपालिका वडा नं. ०३ स्थित गलकोटमा ९८औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । माननीय प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले उक्त शाखाको कारोबार शुभारम्भ गर्नुभएको थियो । कारोबार शुभारम्भ समारोहमा गलकोट […]