युथ क्रीयसनले गरेको ‘मिसेस पुर्वान्चल तिज क्विन’मा दर्शक मुर्गा
नेपालमा ब्युटी प्याजेन्टहरु पछिल्लो समय निक्कै नै बढेर गएको छ । यस्तै घुलमुलमा बिकृती पनि बढिरहेको उदाहरण हाम्रै अगाडि छ । बिकृती र बिवादले यस्ता प्रतियोगिता चुर्लुम्मै डुब्दा ब्युटी प्याजेन्टमा चासो देखाउनेहरुको मनोबल घट्दै गैरहेको बुझ्न सकिन्छ । यस्तै हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तिजलाई लक्षित गर्दै ईटहरीमा आयोजना भएको “मिसेस पुर्वान्चल तिज क्विन” […]