एनआई सी एशिया बैंकको नयाँ शाखा सर्लाहीको हरिपुर्वामा
नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा हरिपुर्वा गाँउपालिका, वडा नं ५, बजार चोक, सर्लाहीमा स्थापना गरेको हरिपुर्वा शाखाको एक समारोहका बिच हरिपुर्वा गाँउपालिकाका मेयर सियाराम रायज्यूबाट विधिवत् समुद्घाटन भएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ […]