सिटी एक्स्प्रेसको लखपति एक्स्प्रेस योजनाको दोस्रो विजेता घोषित
सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत मलेसियाको मर्चण्ट्रेडबाट पैसा पठाई दोस्रो महिनाको रु १००,००० को मासिक लक्कीड्र«मा परी पर्साका बिनोद अग्रहरी विजेता घोषित भएका छन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ९२४ जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३०जना विजेताले रु १०,००० र १ जनाले रु १००,००० […]