• होमपेज
  • समाचार
  • एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा छुट

एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा छुट

  • शुक्रबार, असार १३, २०७६
एनआईसी एशियाका ग्राहकलाई नारायणी वयोधामा छुट

एन आई सी एशिया बैंक र नारायणी वयोधा हस्पिटल, वीरगञ्ज, पर्साबीच सेवा आदनप्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । नारायणी वयोधा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट तथा अन्तरंग बिरामीहरुको लागि १५ दिनसम्मको क्यासलेस वा क्रेडिट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख  प्रकाशचन्द्र अधिकारी र नारायणी वयोधा हस्पिटलको तर्फबाट हस्पिटलका सुविधा सञ्चालक डा.  रजनिश भारतीले हस्ताक्षर गरेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार