नेपाली जुत्ताघरको SEE उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति योजना घोषणा
नेपाली जुत्ताघरद्धारा गत असार १५ वाट सञ्चालित SEE उत्तिर्ण विद्यार्थी लच्छीत छात्रवृत्ति कार्यक्रमको आज घोषणा गरिएको छ, लक्की ड्र बाट बसुन्धरा बस्ने नरबहादुर तामाङले नगद ५० हजार छात्रवृत्ति प्राप्त गरेका छन्, उनीसंगै दास्रो पुरुष्कारको रुपमा ललितपुरका लालबहादुर लिम्बु र शंकर रिजालले नगद २५÷२५ हजार छात्रवृत्ति प्राप्त गरे, तेस्रो नगद छात्रवृत्ति पुरुष्कार रु. १०÷१० हजार […]