समाचार

चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ, स्केटहोल्डरले मात्र व्यावसायीक समस्या समाधान गर्न सक्छः ढकाल
समाचार
चन्द्र ढकाल टीमलाई निर्यात व्यवसायी महासंघको साथ, स्केटहोल्डरले मात्र व्यावसायीक समस्या समाधान गर्न सक्छः ढकाल
  • ४ years अगाडि

निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार चन्द्रप्रसाद ढकालको टीमलाई सहयोग गर्ने भएको छ । निर्यातजन्य उद्योग व्यवसायको क्षेत्रमा सक्रिय वस्तुगत संघहरुले स्थापना गरेको निर्यात व्यवसायी महासंघ नेपालले वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र सो टीमका वस्तुगततर्फका सदस्यका उम्मेदवारहरुलाई स्वागत तथा शुभकामना दिँदै […]