बैंक, वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषको चेतावनी सहितको पत्र, कोषमा आवद्ध नभए कानुन अनुसार कारवाहीः बैंक कर्मचारी भन्दछन्ः– यो सम्भव नै छैन (पत्र सहित)
भनिन्छ राज्यले बनाएको नियम कानुन, निर्णय मान्ने दायित्व सर्वसाधारण जनताको रहन्छ भने, सरकारकै नीति र कानुनु अनुसार दर्ता भई सञ्चालनमा आएका बैंक र वित्तिय संस्था र जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुले मान्दिन भन्न कहाँ पाइन्छ कि कसो ? राज्यको कानुन अनुसार दर्ता भएर व्यापार व्यवसाय गरेका र जनतामा शेयर पु¥याएर नाफा कमाएका बैंक र […]