एन आई सी एशिया अब रुपन्देहीको देवीनगरमा
एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बुटवल उपमहानगरपालिका वडा नं ११, रुपन्देही स्थित देवीनगर शाखाको एन आई सी एशिया बंैक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलबाट उद्घाटन भएको छ । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखा कार्यालयहरु, २७४ एटिएम, ३७ […]