जनता बैंकले लाभाशं वितरण गर्ने
जनता बैंक नेपाल लिमिटेडको २६७ औं सञ्चालक समितीको बैठकले आर्थिक वर्ष २०७४÷०७५ मा बैंकले प्राप्त गरेको मुनाफा एक अर्ब सत्ताईस लाख उनान्असी हजार पाँच सय एकाउन्नको वितरण योग्य मुनाफा अठसठ्ठी करोड साठी लाख बैसठ्ठी हजार आठ सय तीन मध्येबाट २०७५ असार मसान्तमा कायम रहेको बैंकको चुक्ता पुँजी रु. ८,००,०७,८५,९२५ को ८.५० प्रतिशतले हुन आउने रकम […]