अर्थ/वाणिज्य

चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिन्छौँ : मन्त्री चौलागाईं
अर्थ/वाणिज्य
चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिन्छौँ : मन्त्री चौलागाईं
  • ३ हप्ता अगाडि

वन तथा वातावरणमन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष माधवप्रसाद चौलागाईंले चिडियाखानाको व्यवस्थापनलाई सहज र संरक्षण अभियानलाई प्रभावकारी बनाउन जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापनको ३०औँ वार्षिकोत्सवका अवसरमा आज जावलाखेलमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा उहाँले मानव र प्राणीबीचको सम्बन्धलाई सुमधुर बनाउन चिडियाखानाले महत्त्वपूर्ण भूमिका निर्वाह […]