काठमाडौंमा ४ ओभरहेड व्रिज बन्दै
काठमाडौं उपत्यकाको ट्राफिक जामलाई मध्यनजर गरी उपत्यकाका ४ स्थानमा ओभरहेड व्रिज बनाइने भएको छ । मुख्यतः ट्राफिक जाम हुने स्थानहरुको पहिचान गरी उक्त ब्रिज बनाइने भएको हो । सडक विभागल अन्तर्गतको पुल महाशाखाले सर्वोच्च अदालत अगाडि, बबरमहल, बानेश्वर चोक, कोटेश्वर चोकमा ओभरहेड व्रिज निर्माण गर्न लागेको हो। यसका लागि डिजाइनको काम फाइनल गर्न लागिएको पुल […]