डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात
डिसहोम इन्टरनेटको ‘सर्भिस अन डुअर’ अभियान सुरुवात भएको छ । आफ्ना इन्टरनेट सेवाहरूलाई अझ सहज, छरितो र ग्राहक–केन्द्रित बनाउने उद्देश्यका साथ यो अभियान औपचारिक रूपमा सार्वजनिक भएको हो । यस अभियानअन्तर्गत ग्राहकहरूले डिशहोम इन्टरनेटको सेवा जडान तथा सम्बन्धित प्राविधिक सेवा आफ्नै घरमै प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकको समय र सुविधालाई प्राथमिकतामा राख्दै, […]