नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा पोखरेल
नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । साधारण सभाले आइएमई लिमिटेडका सुमन पोखरेल –अध्यक्ष, हुलास रेमिटेन्स प्रा.लि.का दिवाकर थापा–निर्वतमान अध्यक्ष, सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि का चन्द्र टण्डन–उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लि.का रितेश मित्तल–महासचिव, सुर्य रेमिट प्रा.लि.का संजय सिग्देल–कोषाध्यक्ष, आइपे […]