सनराइज बैंकले F1 soft सँंग सहकार्यगरी चाडपर्व बिशेष योजना ल्यायो
स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले F1 soft संग सहकार्य गरी यस योजना ल्याएको हो । यस योजना अन्र्तगत सन्राइजले आफ्नो मोबाइल बैंकिङ्ग Sunrsie Smart Appमार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० […]