बैंकिङ्ग

कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
कर्पोरेट
कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
  • २ years अगाडि

कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो। यसले नेपालमा महिलाहरुद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ। जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तीकरण गर्ने प्रतिबद्धतालाई […]

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
वाणिज्य बैंक
सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
  • २ years अगाडि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशको देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित श्री जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ। बैंको देवीघाट शाखाले बिहीबार एक समारोहबीच स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र बाँकी सदस्यहरु, बैंकका कर्मचारीहरुलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकको उपस्थितिमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत […]