• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, उद्योगलाई वित्तीय साक्षरतामा जोड्ने

कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, उद्योगलाई वित्तीय साक्षरतामा जोड्ने

  • शुक्रबार, जेष्ठ २५, २०८१
कुमारी बैंक र युएसएआइडीबीच सम्झौता, उद्योगलाई वित्तीय साक्षरतामा जोड्ने

कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग-व्यवसायमा वित्तीय साक्षरता कार्यक्रमका लागि युएसएआइडीसँग सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत युएसएआइडी ट्रेड एन्ड कम्पिटिटीभनेसले बैंकलाई नेपालभरका साना तथा मझौला उद्योगहरुमाझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ ।

बैंकले यस कार्यक्रम मार्फत १० हजार नयाँ एसएमईजलाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन वित्तिय सहयोग गर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार