सनराइज बैंकको सरसफाइ कार्यक्रम
सनराइज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । “सफा रहौं सफा राखौं( हामी संग संगै” भन्ने नाराको साथ बैंकको मनमैजु, गौर, झुम्का ,कावश्वती, तुल्सीपुर, दारचुला र जुम्ला शाखाहरुबाट सरसफाइ कार्यक्रम गरेको छ । बैंकले आश्विन महिनालाई १२ औं वार्षिक उत्सवपूर्ण महिनाका रुपमा […]