मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंका अस्पतालहरुमा बिशेष छुट
मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई काठमाडौंमा रहेका स्वास्थ्यसंग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता पश्चात् बैंकका ग्राहकहरुले बसुन्धारामा रहेको काठमाडौँ नेचुरोपेथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरी रहेका छन् । साथै मुक्तिनाथ विकास […]