• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

  • शुक्रबार, मंसिर १९, २०७७
नेपाल एसबिआई बैंकका ग्राहकहरुले डा. लाल प्याथल्याबमा १५ प्रतिशत छुट पाउने

नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडबिच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार अब नेपाल एसबिआई बैंकका ग्राहकहरुले भिसा डेबिट कार्ड प्रयोग गरेबापत १५ प्रतिशतसम्म सम्झौता पाउने भएका हुन् ।

उक्त सम्झौतामा बैंकका प्रमुख व्यावसाय प्रबर्घन अधिकृत छपि राज पन्त तथा प्याथल्याबका क्षेत्रिय बिक्रि प्रबन्धक प्रवि कुमार सिंहले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि