वाणिज्य बैंक

ह्याम्स अस्पतालमा नेपाल एसबिआई बैंक र एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई १० प्रतिशत छुट
वाणिज्य बैंक
ह्याम्स अस्पतालमा नेपाल एसबिआई बैंक र एसबिआई मर्चेण्ट बैंकिङ्गका ग्राहकलाई १० प्रतिशत छुट
  • १२ महिना अगाडि

नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र ह्याम्स अस्पतालबीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा ह्याम्स अस्पतालका लिमिटेडका मार्केटिङ प्रबन्धक तेन्जिङ खुन्से बज्रचार्यको उपस्थितिमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका इन्भेष्टमेन्ट बैंकिङ्ग तथा मार्केटिङ प्रमुख सुशान्त खतिवडाले हस्ताक्षर गरेका छन् । उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु तथा मर्चेण्ट […]