वाणिज्य बैंक

नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा
बैंकिङ्ग
नेपालमै पहिलो पटक नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा
  • १ year अगाडि

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआइ’ सुविधा ल्याएको छ। बैंकले नेपालमै पहिलोपटक ‘एनआइएमबी पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा ‘इन्स्ट्यान्ट ईएमआई’को सुविधा सुरु गरिएको जनाएको छ। बैंकका अनुसार अबदेखि एनआईएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा ‘एनआइएमबी पीओएस मेसिन’मार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (ईएमआइ) सुविधा प्रयोग गर्न सक्नेछन्। ‘यो सुविधा ग्राहकले […]

लोकप्रिय