नबिल बैंकको थप २३ नयाँ शाखा
नबिल बैंक लिमिटेडले थप २३ स्थानमा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ। देशका विकसित, अर्ध–विकसित तथा ग्रामीण स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउँदै एवम् अत्यावश्यक वित्तिय सेवाको प्रत्याभुत गराउँदैै आएको नबिल बैंकले ५ वटा प्रदेशमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । नयाँ थपिएका शाआहरुमा प्रदेश १ मा इनरुवा, बिराटचोक, दुहवी, हिले, उर्लाबारी र गाईघाट शाखा तथा प्रदेश २ […]