• होमपेज
  • कर्पोरेट
  • एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा

एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा

  • बिहिबार, पुस २४, २०७६
एनआइसी एशिया बैंकको ‘सपोर्ट सेवा’ २४ सै घण्टा सञ्चालनमा

एनआइसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको ल्याएको छ । यस सुविधाअनुसार बैंकले ग्राहकको गुनासो सुनुवाई गर्नुका साथै आवश्यक सूचनाहरु समेत उपलब्ध गराउने छ ।

सेवाको प्रयोगका लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com  मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा feedback@nicasiabank.com मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सक्नेछन् ।

आफ्ना ग्राहकलाई कुनै पनि सहायता दिनका लागि बैंकले वर्षभरी नै सपोर्ट सेवा दिन लागेको बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार