आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल बिच सम्झौता
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल प्रा.लि., धनगढी बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र माया मेट्रो अस्पताल प्रा.लि., का अध्यक्ष धिरेन्द्र सावदले हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकमहानुभावहरुलाई माया मेट्रो […]