रिलायन्स लाइफ इन्स्योरेन्सको ६ नयाँ शाखा सञ्चालनमा
रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ ६ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । कम्पनीले इटहरी, विराटनगर, धरान, दमक इलाम, र बिर्तामोडमा गरी ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । कम्पनीका सञ्चालक भरत कुमार तोदीका साथमा इटहरी शाखाको सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीस विराटनगर शाखाको प्रदेश नं १ का सांसद माननीय अमन लाल मोदी र […]