सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न
सूर्यज्योति लाइफ इन्सोरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष, कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ),नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी […]