मेटलाइफद्वारा भोजपुर र जुम्लाका विद्यालयमा बीमा सचेतना कार्यक्रम आयोजना
मेटलाइफ नेपालले भोजपुर नगरपालिका–७, दादागाउँस्थित विद्योदया माध्यमिक विद्यालय र चन्दननाथ, जुम्ला स्थित कनिका निशा उच्च माविमा हालसालै बीमा सचेतना कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममार्फत विद्यार्थीलाई जीवन बीमाको आवश्यकता, महत्त्व र व्यवहारिक पक्षबारे जानकारी दिइएको थियो । विद्यार्थीहरूले बीमा सम्बन्धी आधारभूत ज्ञानसहित भविष्यमा आर्थिक सुरक्षाबारे सचेत हुने अवसर पाएका थिए। अभिभावक र स्थानीय समुदायलाई समेत बीमा […]