ग्लोबल आइएमई बैंकको नयाँ शाखा ललितपुरको मंगलबजारमा
ग्लोबल आइएमई बैंकले ललितपुर जिल्ला ललितपुरको मंगलबजारमा कात्तिक ७ गतेदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा संख्या २८२ पुगेको छ । ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८२ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर […]