कामना सेवा विकास बैंकको एकै दिन दुई शाखा विस्तार
कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा विस्तार गरेको छ । बैंकले नवलपरासी, सुस्ता पूर्व जिल्ला देवचुली नगरपालिका वडा नं. १५ प्रगतीनगर तथा कावासोती नगरपालिका वडा न १६, डण्डा स्थित एकै दिनमा दुई शाखा कार्यालयहरु विस्तार गरेको हो । ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा […]