• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

  • आइतवार, फाल्गुन २२, २०७८
गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

गरिमा विकास बैंकले नारी बचत खाता र मेरो शेयर बचत खाता खोलेका महिलाहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ । अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन बैंकले प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

यस विकास बैंकका ग्राहकमहानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिने बैंकले जनाएको छ ।

गरिमा विकास बैंकले नारी बचत खाता र मेरो शेयर बचत खाता खोलेका महिलाहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ ।

अन्तराष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन बैंकले प्रदान गर्दै आईरहेको लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको जनाएको छ ।

बहुमुल्य गरगहना, सामान तथा कागजपत्रलाई सुरक्षीत राख्न भरपर्दो यस गरिमा विकास बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५% र वार्षिक लकर शुल्कमा ५०% (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो ।

यस विकास बैंकका ग्राहकमहानुभावहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटि शाखा (ललितपुर), सुर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), वगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सकिने बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार