गरिमा विकास बैंकका एकैदिन पाँच शाखा उद्घाटन
गरिमा विकास बैंक लिमिटेडले मंगलबार स्थापनाकालको १४औं बसन्त पार गर्दै १५औं बसन्तमा प्रवेश गरेको छ । बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ र यो वर्ष पनि निम्न लिखित कार्यक्रमहरु सम्पन्न गरेको बैंकले जनाएको छ । बैंकले अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, […]