एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
एनएमबि बैंकको २६औं बार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारितएनएमबि बैंकको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा श्री त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौँमा पौष २२ गते, बिहिबार सम्पन्न भएको हो । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा […]