बैंकिङ्ग

सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई आर्थिक सहयोग काभे्रमा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग
वाणिज्य बैंक
सेञ्चुरी बैंकद्धारा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई आर्थिक सहयोग काभे्रमा जेष्ठ नागरिक सेवा केन्द्रलाई फर्निचर सहयोग
  • ३ years अगाडि

सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद रु. १००,००० आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थीतीमा परिसर कार्यलयमा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा सेञ्चुरी […]

ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सहकारीहरुलाई Coop Card जारी गर्ने सम्झौतामा हस्ताक्षर
वाणिज्य बैंक
ग्लोबल आइएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सहकारीहरुलाई Coop Card जारी गर्ने सम्झौतामा हस्ताक्षर
  • ३ years अगाडि

ग्लोबल आइएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको Coop Card जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र राष्ट्रिय […]