बैंकिङ्ग

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
वाणिज्य बैंक
सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण
  • २ years अगाडि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशको देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित श्री जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ। बैंको देवीघाट शाखाले बिहीबार एक समारोहबीच स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र बाँकी सदस्यहरु, बैंकका कर्मचारीहरुलगायत आसपासका प्रतिष्ठित स्थानीय र शुभचिन्तकको उपस्थितिमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत […]