देवः विकास बैंकको अध्यक्ष गुरुङ्ग नियुक्त
देवः विकास बैंक लि.को सञ्चालक समितिको बैठकबाट समितिका सदस्य बज्र गुरुङ्गलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन गरिएको छ । नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गले भाटभटेनी सुपर मार्केटस् एण्ड डिपार्टमेण्टल स्टोर्सको तर्फबाट प्रतिनिधित्व गर्दछन् । गुरुङ्ग २०६५ चैत्र २७ गतेदेखि यस बैंकको सञ्चालक समितिका सदस्यमा पद रहेका थिए । नवनियुक्त अध्यक्षज्यूलाई नेपाल राष्ट्र […]