मुक्तिनाथ विकास बैंकको “वित्तीय जागरण अभियान”
मुक्तिनाथ विकास बैंकले बुधबारदेखि वित्तीय जागरण अभियान धादिङ्ग जिल्लाबाट शुरुवात गरेको छ । सो अन्तर्गत गल्छी गाँउपालिका, वडा नं ९ बैरेनी स्थित गाउँपालिका भवनमा सोही गाँउपालिका वडा नं ७, का अध्यक्ष श्री हरी खतिवडाको आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ । त्यसैगरी माघ १७ गते डिल्ली सावित्री माध्यमिक विद्यालय, धुनीवेशी ९ धार्केमा यस बैंकको धार्के […]