महालक्ष्मी विकास बैंकद्वारा पशुपतिमा पिउने पानी वितरण
महालक्ष्मी विकास बैंक लि. ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यव्रmमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भाटभटेनि शाखाले हन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको पावन अवसरमा पशुपति मन्दिरमा दर्शन गर्न आउने श्रद्घालु भक्तजनहरुका लागि शुद्घ पिउने पानी, जुस वितरणका साथै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उक्त कार्यक्रममा […]