नेपाल एसबिआई बैंकद्वारा कोभिड १९ रोकथामको लागि सहयोग
नेपाल एसबिआई बैंक लिमिटेड कोहलपूर शाखाले विश्वव्यापी फैलिएको कोभिड १९ महामारीको रोकथामका निम्ति खजूरा गाउँपालिकालाई सहयोग प्रदान गरेको छ । खजूरा गाउँपालिकाका अध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमूखको उपस्थितीमा बैंकले घ थान व्यक्तिगत सूरक्षा कवच (पीपीई), सेनिटाइजर, साबून, हेन्डास, सर्जिकल मास्क, गन थर्मोमिटर गरी करिब रु ८२ हजार बराबरको स्वास्थ्य सामाग्री खजूरा गाउँपालिकालाई […]