• होमपेज
  • वाणिज्य बैंक
  • रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

  • बुधबार, कार्तिक ५, २०७७
रुपन्देही जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्सटेन्सन काउन्टर

प्रभु बैंकले रुपन्देहीको जिल्ला प्रशासन कार्यालयमा एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।

एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यालयको काम गर्न सहज र सरल हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकको  २ सय १० वटा शाखा कार्यालय, १ सय ९४ वटा एटीएम र ५५ वटा एक्सटेन्सन काउन्टर छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि