एन आई सी एशिया बैंकको अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरू उत्साहपूण
मुलुकको बैंकिङ्ग क्षेत्रमा पृथक रणनीति अवलम्बन गरी सबैभन्दा ठूलो एवं सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्न सफल यस एन आई सी एशिया बंैकले गत आ.व. २०७७÷७८ मा व्यवसायमा ऐतिहासिक वृद्धि गरी अधिकांश वित्तीय तथा गैरवित्तीय सूचकांकहरूमा अग्रणी स्थान हासिल गर्न सफल भएको छ । यस बैंकले आ.व. २०७७÷७८ को चौथो त्रयमासको अपरिष्कृत […]