बङ्गलादेश बैंकले कास्कीमा खोल्यो नयाँ विस्तारित सेवा केन्द्र
नेपाल बङ्गलादेश बैंकले कास्की जिल्ला, पोखरा महानगरपालिकाको वडा नं. ३० खुदी ढुङ्गेपाटनमा आफ्नो ९्औँ विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरेका हुन्। पोखरा महानगरपालिकामा खोलिएको यस बिस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९,३०,३१,३२ तथा ३३ मा वित्तिय पहुँच पुर्याई […]