सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई आर्थिक सहयोग
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाईफ होमलाई आर्थिक सहयोग गरेको छ । करिब एक दशकदेखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको हो । बैंकले आफ्नो पन्ध्रौँ बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई […]