सानिमा बैंकको मोबाइल बैंकिङ एप चलाउन निःशुल्क इन्टरनेट
सानिमा बैंकले आफ्ना ग्राहकलाई ‘No Data, No Problem’ योजनाअन्तर्गत मोबाइल बैंकिङ सेवा प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ। यो योजनाअन्तर्गत नेपाल टेलिकम वा एनसेल सिम प्रयोग गर्ने बैंकका ग्राहकले सानिमा मोबाइल बैंकिङ एप प्रयोग गर्न निःशुल्क इन्टरनेट डाटा पाउनेछन्। मोबाइल बैंकिङ एप प्रयोगकर्ताले एपमा रहेका सबै सेवा जस्तै– फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्यूआर कोड […]