सानिमा बैंकको सानिमा ५ इन १ खाता सेवा सञ्चालनमा
सानिमा बैंकले ग्राहकहरुका लागि सानिमा ५ इन १ खाता सेवा सार्वजनिक गरेको छ । सानिमा ५ इन १ खाता सेवा, सानिमा ३ इन १ खाताको परिष्कृत सेवा हो । यस अन्तर्गत ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि आस्वा र मेरो शेयरको सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन दिन सक्ने बैंकले जनाएको […]