कर्पोरेट

माछापुच्छ्र्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग
कर्पोरेट
माछापुच्छ्र्रे क्यापिटलद्वारा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग
  • ४ हप्ता अगाडि

माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज चण्डेश्वरी मार्ग, बोडे,भक्तपुरस्थित ‘द्योमाँ जगत वृद्धाश्रण्ण्टद्ध’मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो । यस कार्यक्रममा […]

कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
कर्पोरेट
कोका-कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रममार्फत युवा महिला उद्यमीलाई सशक्त बनाउँदै
  • २ years अगाडि

कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रालिसँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ। यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तीकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो। यसले नेपालमा महिलाहरुद्वारा सञ्चालित स्टार्टअप र सम्भावित स्टार्टअपलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ। जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तीकरण गर्ने प्रतिबद्धतालाई […]