सानिमा रिलायन्सका उत्कृष्ठ ६ जना एजेन्सी म्यानेजर सिंगापुर प्रस्थान
सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सबाट आर्थिक वर्ष २०७९/८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडीआरटी हासिल गर्न सफल ६ जना एजेन्सी म्यानेजरहरु सिंगापुरमा सञ्चालन हुने विस्वव्यापी सम्मेलनमा भाग लिन प्रस्थान गरेका छन् । सम्मेलनमा भाग लिनजानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेको कम्पनीले जनाएको छ । कम्पनीले […]